Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय , नराकोट, जुम्ला

Visit Nepal 2020 - Ministry of Home Affairs

 याे इलाका प्रशासन कार्यालय ,नेपालकाे दुर्गम पिछडिएकाे क्षेत्रमा अबस्थित जुम्ला सदरमुखकाम देखि पश्चिम उत्तरकाे करिब ५० किलाे मिटर टाढा , एैतिहासिक सिँजा उपत्यकाकाे मध्ये भाग नराकाेट बजारमा रहेकाे छ । याे कार्यालय  वि. स. २०७३ सालमा जुम्ला जिल्लाकाे मुकाम भन्दा टाढा रहेका तत्कालिन १० वटा गा.वि.स. तथा हालका ३ वटा गाँउपालिकाका नागरिकहरूलाइ छिटाे छरिताे रूपमा सेवा प्रबाह गर्ने उदेश्यले स्थापना भयकाे हाे ।